• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: हम्जायेगाको सन्तान

हम्जायेगाको बिहे गरेको ५ वर्ष सम्म पनि बच्चा नभएपछि उसले आफ्नी श्रीमतीलाई एक पण्डित कहाँ पठायो !
.
श्रीमती पण्डितको मा गएर:
"पण्डित जी मेरो बिहे भएको ५ वर्ष भैसको, खै ऐले सम्म एउटा पनि सन्तान भएनन्, के उपाय गर्ने होला?"
.
पण्डित जी: म तिम्रो नाममा बद्रीनाथमा एउटा दियो बालिदिनेछु! बद्रिनाथको कृपाले अवश्य तिम्रा सन्तान हुनेछन् |"
.
१० वर्ष पछि पण्डित हम्जायेगको घरमा गए | उनको आँगनमा १० वटा बच्चाहरु खेल्दै थिए|
पण्डित:" ए! ल राम्रो भएछ | खै त बच्चाहरुको बाबु?"
.
हम्जायेगाको बुढी: "बद्रीनाथ जानुभको छ, त्यो तपाइले बलिदिनु भएको दियो निभाउन |